घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ? न्युजभित्तो/२१ मंसिर २०८१, शुक्रबार १२:३६ काठमाडौं, २१ मंसिर । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको भाउ बढेको छ । अघिल्लो दिन तोलाको १८८० रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँ पुगेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार खोरसोरमा गोविन्देको त्रास प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
काठमाडौं, २१ मंसिर । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदीको भाउ बढेको छ । अघिल्लो दिन तोलाको १८८० रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँ पुगेको छ ।