सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज फेरी एकैदिन २२०० सयले घट्यो सुनको मूल्य


  •    न्युजभित्तो/२९ कार्तिक २०८१, बिहीबार ११:४६ 
  • काठमाडौँ, २९ कात्तिक । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन २२०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । हिजो (बुधबार) सुन प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल: वार्षिक लाखाँै आम्दानी लिन्छन् गौचन
    पोल पुग्यो, वितरण गरिएन विद्युत
    विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
    • पनौतीमा नगर अस्पताल सञ्चालन
    • महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित
    • सम्झौदा म्याद सकिएको एक वर्षमा पनि बनेन पुल
    • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.