४ हजारले घटेको सुनको मूल्य आज तोलामा २ हजारले बढ्यो
न्युजभित्तो/२३ कार्तिक २०८१, शुक्रबार ११:३७
काठमाडौँ, २३ कात्तिक । नेपाली बजारमा सुन मूल्य २ हजारले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार घटेको सुन आज (शुक्रबार) फेरि २ हजार बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो । आज शुक्रबार भने १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।