काठमाडौँ, २९ असोज । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १४ सयले बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन दशैंपछि आज १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको हो ।
असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।