सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति एवम् उपराष्ट्रपतिद्वारा कमलपोखरीमा छठपूजा


  •    न्युजभित्तो/१६ कार्तिक २०७६, शनिबार २०:५३ 
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गर्नुभयो ।

    राष्ट्रपति भण्डारी कमलपोखरीस्थित छठ घाट निर्माण गरिएको स्थलमा पुग्नुहुँदा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, विभिन्न वडाका अध्यक्षहरु, कमलपोखरी छठ पूजा समाजका पदाधिकारीलगायतले स्वागत गर्नुभएको थियो ।

    कमलपोखरीमा नौ वर्षअघिदेखि छठ पूजा आयोजना गर्न सहयोग गर्नुहुनेहरुलाई राष्ट्रपति भण्डारीले सम्मानसमेत गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमलपोखरी पुगेर छठीमाताको पूजा आराधना गर्नु भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.