सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजको प्रतिनिधि सभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने


  •    न्युजभित्तो/१५ जेष्ठ २०८१, मंगलवार १४:३४ 
  • काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मंगलबार अपराह्न पत्रकार सम्मेलन हुनेछ।

    बजेट पेस गर्ने संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय) पछि प्रतिनिधि सभा बैठक बस्नेछ। उक्त बैठक सकिएपछि कांग्रेसले संसद भवन परिसरमै पत्रकार सम्मेलन गर्ने भएको हो।

    संघीय संसद भवन परिसरमा मंगलबार अपराह्न प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।

    पत्रकार सम्मेलन समसामयिक राजनीतिक घटनाक्रम र सरकारले ल्याउने बजेटलगायतमाथि केन्द्रित रहनेछ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
    • बल्खु र वंशीघाट क्षेत्र नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै
    • गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
    • साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.