पूर्व संविधानसभा सदस्य एवम् नेकपाकी नेतृ कमला सुवेदीको निधन
न्युजभित्तो/९ कार्तिक २०७६, शनिबार ०८:३९
काठमाडौँ । पूर्व संविधानसभा सदस्य एवम् नेकपाकी नेतृ कमला सुवेदीको निधन भएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्व केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।
सुवेदीको आज विहान अल्पायुमै निधन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभएको छ ।