चितवन । चितवनका समाजसेवी एवम् अग्रज पर्यटन व्यवसायी दिलिप मैनालीको आज साँझ निधन भएको छ । क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएका ६३ वर्षीय मैनालीलाई हस्पिटल लैजादै गर्दा साँझ सवा ७ बजे निधन भएको र भोलि विहान ८ वजे दाहसंस्कारका लागि उहाँको निवास भरतपुरबाट देवघाट लगिने पारिवारिक स्रोतले जनाएको छ ।
मैनाली चितवन पर्यटन विकास समितिका पूर्व अध्यक्ष एवम् मधुमेह समाजलगायत विभिन्न सामाजिक संघ संस्थामा संलग्न हुनुहुन्थ्यो । सरल र मिजासिलो स्वभावका धनी मैनालीलाई चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले चितवनको पर्यटनका पिताको निधन भनि आफ्नो फेसबुक पेजमा समवेदना व्यक्त गर्नुभएको छ (Father of Chitwan tourism is passed away. Rest in peace.) । समाजसेवी मैनालीप्रति हाम्रो पनि हार्दिक श्रद्धासुमन ।