सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको मध्य पहाडी संकल्प यात्रामा कहीँ न कहीँ म सँगै थिएँ, सुझाव कार्यान्वयन हुन्छः प्रधानमन्त्री


  •    न्युजभित्तो/६ फाल्गुन २०८०, आईतवार १५:३८ 
  • काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले गत मंसीरमा सञ्चालन गरेको मध्य पहाडी संकल्प यात्रापछि विपक्षी दलका नेता केपी शर्मा ओलीसहित दिएको प्रतिवेदन कार्यान्वयनका लागि अघि बढाइएको बताएका छन् ।

    प्रतिनिधि सभाको आइतबारको बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा हालै एमाले प्रतिनिधि मण्डल र मुख्यसचिव सहितको गहन छलफल समेत भइसकेको बताए ।

    प्रधानमन्त्रीले एमालेले अघि सारेका मध्य पहाडको विकासको सन्दर्भमा सरकार पनि सहमत रहेको भन्दै एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफूले व्यक्तिगतरुपमा पनि छलफल गरिरहेको बताए ।

    उनले एमालेको संकल्प यात्रामा आफू भौतिकरुपमा नभए पनि कहीँ न कहीँ जोडिएको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.