धेरथोर सम्झौता गरेर भए पनि शान्ति प्रक्रियालाई यसपटक पूरा गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ
न्युजभित्तो/१ फाल्गुन २०८०, मंगलवार १४:०५
काठमाडौं, १ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धेरथोर सम्झौता गरेर भए पनि यसपटक शान्ति प्रक्रिया पूरा गर्ने बताएका छन् ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले संसदमा विचाराधीन विधेयकलाई राष्ट्रिय सहमतिका आधारमा पास गर्न चाहेको बताए । उने भने, ‘धेरथोर सम्झौता गरेर भए पनि शान्ति प्रक्रियालाई यसपटक पूरा गर्नुपर्छ ।’