काठमाडौं, २७ मंसिर । काठमाडौं उपत्यकामा चिसो बढ्ने क्रम रोकिएको छैन । पछिल्ला केही दिनयता तापक्रम घट्ने क्रममा रहेको छ । बुधबार ९आज० यो वर्षकै अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ ।
बिहान ५ः४५ बजे काठमाडौंमा ५।८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । ८ः४५ बजे तापक्रम थप घटेको छ । ८ः४५ मा काठमाडौंको तापक्रम ५।७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा दिउँसो अधिकतम तापक्रम १८।८ डिग्री सेल्सियससम्म पुग्ने विभागको भनाइ छ ।