दुई महिनादेखि बेपत्ता युवतीको शव सामुदायिक वनमा फेला
न्युजभित्तो/२२ मंसिर २०८०, शुक्रबार १५:१५
धनगढी, २२ मंसिर । दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् । बैतडीमा सुर्नया गाउँपालिका ८ की २० वर्षीया कल्पना महरा मृत अवस्थामा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी हुन् ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीका अनुसार असोज २५ गतेदेखि बेपत्ता महराको शव सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको कंकाल फेला परेको हो ।
मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको र लुगाका आधारमा परिवारले पहिचान गरेको प्रहरी भनाई छ ।