एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई महानगरले तिरायो १० हजार जरिवाना
न्युजभित्तो/२१ मंसिर २०८०, बिहीबार १२:५१
काठमाडौँ, २१ मंसिर । ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना
काठमाडौँ महानगरपालिकाले एक बोतल पानीको मूल्य दोब्बर माग्ने एक जना पसलेलाई १० हजार जरिवाना तिराएको छ । हिजो ९बुधबार० दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि काठमाडौं प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठलेलाई महानगरले १० हजार जरिवाना तिराएको हो ।
नगर प्रहरीका अनुसार १५ देखि २० रुपैयाँको पानीलाई दुई बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि १० हजार रुपैयाँ जरिवाना तिराएको हो ।