धारिलो हतियार प्रहार गरी युवकको हत्या, ८ जना पक्राउ ३ फरार
न्युजभित्तो/३० कार्तिक २०८०, बिहीबार १२:३७
काठमाडौँ, ३० कात्तिक । बर्दियामा ८ जनालाई पक्राउ परेका छन् । लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका(६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।
बर्दियाका एसपी सुधिरराज शाहीका अनुसार अझै उक्त घटनामा संलग्न ३ जना फरार रहेका छन् र उनीहरूको खोजी भइरहेको छ।
घटनाबारे अनुसन्धान भइरहेकोले पक्राउ पर्नेहरूको नाम प्रहरीले गोप्य राखेको छ।