सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्थिक मन्दीका कारण घट्यो मोबाइल आयात


  •    न्युजभित्तो/१२ कार्तिक २०८०, आईतवार १६:३३ 
  • काठमाडौं, १२ कात्तिक । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (साउनदेखि असोज) सम्ममा मोबाइल आयात घटेको छ। गत आर्थिक वर्ष २०७९/८० सोही महिनाको अवधिको तुलनामा मोबाइल आयात घटेको हो।

    यस वर्ष असोज महिना सम्ममा १० लाख १५ हजार बढी सेट मोबाइल आयात भएको छ। यो गत वर्ष सोही महिनाको तुलनामा २० प्रतिशतले न्यून हो।

    गत वर्ष असोज सम्ममा १२ लाख ७४ हजार सेट मोबाइल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। अर्थिक मन्दीका कारण मोबाइल आयात घटेको व्यवसायीहरू बताउँछन्।

    नेपाली बजारमा विभिन्न देशबाट मोबाइल आयात हुन्छ। भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी चीन र भारतबाट आयात हुने गरेको छ।

    झिटी गुन्टा आदेश अनुसार विदेशबाट फर्कने यात्रुले साथमा नयाँ एक सेट मोबाइल ल्याउन पाउँछन्। त्यसको तथ्यांक भने विभागसँग हुँदैन।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.