यसरी गरियो चीनका राष्ट्रपति सी चीनफिङको स्वागत (फोटो फिचर)
न्युजभित्तो/२५ आश्विन २०७६, शनिबार २०:५८
दुईदिवसीय राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ ।
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
दुईदिने राजकीय भ्रमणमा नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना ।
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै ।
चीनका राष्ट्रपति सी चिनफिङको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन ।
चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चकन्याद्वारा स्वागत गरिँदै ।
चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति निवास शीतल निवासमा शनिबार साँझ स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
चीनका राष्ट्रपति सी चिनफिङ राष्ट्रपति निवास शीतल निवासमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै ।

चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुनुहुँदै ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन हुनुहुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन हुनुहुँदै ।

तस्बिर : रासस