चितवन निकुञ्जमा सेनाको विशेष सुरक्षा सतर्कता (फोटो फिचर)
न्युजभित्तो/२० आश्विन २०७६, सोमबार १३:४९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्ती गर्दै सुरक्षाकर्मी । चाडवाडका बेला चोरी तस्करीलाई नियन्त्रण गर्न नेपाली सेनाको बटुक दल गण र चितवन राष्ट्रिय निकुञ्जले संयुक्तरुपमा विशेष सुरक्षा सतर्कता अपनाएका हुन् ।

तस्विर सौजन्यः नेपाली सेना बटुक दल गण