महाअष्टमीको दिन यसरी पक्राउ गरियो पूर्व सभामुख कृष्णबहादुर महरालाई (फोटो फिचर) न्युजभित्तो/१९ आश्विन २०७६, आईतवार २०:५२ पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार न्यायिक हिरासतमा लिएर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगिँदै । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गर्ने क्रममा महराको निवासमा तैनाथ प्रहरी । महरालाई पक्राउ गर्ने क्रममा प्रहरी र पत्रकारको भीड । पूर्वसभामुख कृष्णबहादुर महरालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगिँदै ।तस्बिरहरु : रोशन सापकोटा/रासस तपाईको प्रतिक्रिया ताजा अपडेट सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना सुक्खाले बढायो डढेलो र प्रदूषण कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार न्यायिक हिरासतमा लिएर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगिँदै ।
बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गर्ने क्रममा महराको निवासमा तैनाथ प्रहरी ।
महरालाई पक्राउ गर्ने क्रममा प्रहरी र पत्रकारको भीड ।
पूर्वसभामुख कृष्णबहादुर महरालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगिँदै ।
तस्बिरहरु : रोशन सापकोटा/रासस