सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रभाकुमार जोशीको “राज्यको भलो होस्” कविता संग्रह विमोचन


  •    न्युजभित्तो/२२ चैत्र २०७९, बुधबार १६:५८ 
  • नारायणगढ, २२ चैत । बरिष्ठ कवि गीतकार एवम् साहित्यकार प्रभातकुमार जोशीद्वारा लिखित “राज्यको भलो होस्” नामक कविता संग्रह विमोचन गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आज आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीले पुस्तकको विमोचन गर्नुभएको हो । नारायणी कला मन्दिरका अध्यक्ष सुधिर श्रेष्ठको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा साहित्यकारहरु प्रेम विनोद नन्दन, गोविन्दराज बिनोदी, बालकृष्ण थपलिया, कपिल अज्ञात, सिर्जन अविरल, दुर्गालक्ष्मी जोशी, कृष्णकुमारी पियालगायतको उपस्थिति थियो ।

    सरला जोशीले सञ्चालन गर्नुभएको कार्यक्रममा कपिल अज्ञात र सिर्जन अविरलले कृतिका बारेमा समीक्षा गर्नुभएको थियो भने सुधा जोशीले स्वागत गर्नुभयो ।  भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.