सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैशाख १२ को अघिल्लो दिन काठमाडौंमा दुई पटक भूकम्प, केन्द्रविन्दु धादिङको नौबिसे


  •    /११ बैशाख २०७६, बुधबार ०८:१४ 
  • काठमाडौं ।

    बि.सं. २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पको ४ वर्ष पूरा हुनु एक दिन अघि बुधबार बिहान धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा महसुस गरिएको छ ।

    भूकम्प मापन केन्द्रकाअनुसार बिहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरस्केलको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्काे पराकम्प गएको छ ।

    चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा काठमाण्डौंका धेरै मानिस बाहिरै निस्किएका थिए । भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.