अमेरिकी राष्ट्रपति ट्रम्प र परराष्ट्रमन्त्री ज्ञवाली
/८ आश्विन २०७६, बुधबार २३:१३
संयुक्त राष्ट्र सङघका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी धर्मपत्नी मेलिना ट्रम्पका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँकी धर्मपत्नी सरस्वती ज्ञवाली । तस्वीर सौजन्य : अमेरिकी राष्ट्रपतिको कार्यालय