सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“भरतपुरमा अन्तर्राष्ट्रियस्तरमै चर्चा हुने गरी खेलकुदको विकास गर्नुपर्छ”


  •    न्युजभित्तो/९ असार २०७९, बिहीबार १४:५८ 
  • भरतपुर,९ असार । भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै चर्चा हुने गरि खेलकुदको बिकास गर्नु पर्ने बताएका छन् ।

    भरतपुर महानगरपालिका नगर खेलकुद बिकास समितिलेको आयोजनामा आजदेखि गुन्जनगरमा सुरु भएको महानगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    उनले भरतपुर महानगरले खेलकुद क्षेत्रलाइ प्राथमिकतामा राखेको पनि बताए । ‘अब महानगरको खेलकुदलाई तपाई हामी सबै मिलेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै चर्चा हुने खालको बनाउन जरुरी छ’, उनले भने । उप-प्रमुख अधिकारीले यस्ता प्रतियोगिताहरुले खेलाडीहरुमा थप हौसला प्रदान गर्ने भन्दै निरन्तर रुपमा खेल सञ्चालनमा जोड दिए ।

    प्रतियोगितामा एक सय मिटर देखि १६ सय मिटर सम्मको दौड, उसु, तेक्वान्दो, भलिबल, कराते, हाइजम्प, ज्याभ्लिन थ्रो, लङजम्प, कबड्डीलगायतका खेल हुन्छन् । असार ९ देखि ११ गतेसम्म चल्ने प्रतियोगितामा सामुदायिक र संस्थागत तर्फका माध्यामिक विद्यालयको सहभागिता रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.