सूर्य चिन्ह रोजिकन छाप लागाउनु साथी
अब नेकपा एमालेलाई उठाउनु छ सबैभन्दा माथी
आचरण कम्युनिस्टको जस्तो बनाउनु है साथी
अब नेकपा एमालेलाई उठाउनु छ सबैभन्दा माथी
देश विकास र समृद्धिको कडि बन्न हामी
भोट हालौ मतपत्रमा सूर्य चिन्न छानीछानी
सूर्य चिन्ह रोजिकन छाप लागाउनु साथी
अब नेकपा एमालेलाई उठाउनु छ सबैभन्दा माथी
जन लहर उर्लाउनु छ अब नेकपा एमालेको नाउँमा
विकासको मुल फुटाउनु छ अब हाम्रो गाउँ गाउँमा
पाएदेखि अब एक पटक देशले एमालेको साथ
उठाउने छ पक्कै एसले देश र जनताको माथ
खनिजको उत्खनन, उद्योग अनि रेल मार्ग बन्छ
आफ्नो गाउँ आफैं बनाउ नेकपा एमालेले भन्छ।
बुवा आमा भन्नुहुन्छ नेकपा एमाले छ जाति
अब नेकपा एमालेलाई उठाउनु छ सबैभन्दा माथी
बेरोजगारलाई रोजगारी त अन्यायलाई न्याय
देशले पक्कै मुहार फेर्छ एक्लै सूर्यले भोट पाय
पाएदेखि अब एक पटक देशले एमालेको साथ
उठाउने छ पक्कै एसले देश र जनताको माथ
आफ्नो मत अमल्य छ सोच बिचार गर्नु
लोभ लालच र प्रलोभन मा पर्दै न पर्नु
पाए देखि अब एक पटक देशले एमालेको साथ
उठाउने छ पक्कै एसले देश र जनताको माथ
देश र जनता भन्दा कुर्सी रोज्ने साइड लागि सके
रास्ट्रवादी पार्टी कुन हो भन्ने सबले बुझी सके
आचरण कम्युनिस्टको जस्तो बनाउनु है साथी
अब नेकपा एमालेलाई उठाउनु छ सबैभन्दा माथी
रुख ढाल्छ अब हसियाले सूर्य छ है माथी
दोमन नभै नेकपा एमालेमा लागी हालौ साथी
गठबन्धन एकातिर नेकपा एमाले एक्लै काफी
सूर्यमा भोट हाली एमालेलाई उठाउनु छ माथी
सल्लाह सहि लिनु सज्जनको दुर्जनको हैन
सल्लाहकारमा विषय विज्ञ राख्नु आसेपासे हैन
आचरण कम्युनिस्टको जस्तो बनाउनु है साथी
अब नेकपा एमालेलाई उठाउनु छ सबैभन्दा माथी
साथ तिमलाइ युवाको छ लक्ष्य लिइ हिड्नु
भासण उखान मात्र नभै काम पनि गरि देखाउनु।
पाएदेखि अब एक पटक देशले एमालेको साथ
उठाउने छ पक्कै एसले देश र जनताको माथ
राष्ट्रियता जोगाउन अब हामी युवा लाग्नु पर्छ
हेरि सके जनताले अब कुन पार्टीले के गर्छ
गठबन्धन एकातिर नेकपा एमाले एक्लै काफी
सूर्यमा भोट हाली एमालेलाई उठाउनु छ माथी
शिक्षा र स्वास्थलाई अब हामी प्राथमिकतामा पारौ
भिउ टावर भन्दा पनि अस्पताल र विद्यलय बनाउ
पाएदेखि अब एक पटक देशले एमालेको साथ
उठाउने छ पक्कै एसले देश र जनताको माथ
१८ हजार जनता बराबर एक डा मिल्छ
धेरै रोगको निधान र उपचार अब स्वदेश मै हुन्छ
आचरण कम्युनिस्टको जस्तो बनाउनु है साथी
अब नेकपा एमालेलाई उठाउनु छ सबैभन्दा माथी । (अधिकारी नेकपा एमाले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल शाखा कमिटीका उपाध्यक्ष हुनुहुन्छ ।)
विष्णु अधिकारी

अब नेकपा एमालेलाई उठाउनु छ सबैभन्दा माथी ।
(अधिकारी नेकपा एमाले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल शाखा कमिटीका उपाध्यक्ष हुनुहुन्छ ।)