भरतपुरको चौविसकोठीमा शनिबार (०७६ भदौ २१) राति विजुलीको पोलमा ठोकिएर क्षतिग्रस्त बा २१ च ७४२ नम्बरको कार । भरतपुरकै केन्द्रीय बसपार्कबाट नारायणगढ जाँदै गरेको उक्त कार अनियन्त्रित भई दुर्घटनामा परेपनि कारका चालक भने सकुशल रहेका प्रहरीले जनाएको छ । तस्विर : सुकदेव अर्याल/न्यूजभित्तो डटकम