सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रभात दिदी बहिनीको साधारण सभा सुरु


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार १६:१६ 
  •  भरतपुर,२४ कात्तिक । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ औ साधारण सभा सुरु गरेको छ । कोभीडका कारण बढी भिडभाड जम्मा नगरीकन कार्यक्रम गर्ने उदेश्यका शक्तिखोर सेवा केन्द्र मार्फत ईकाइ साधारण सभा सुरु गरेको प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले बताउनु भयो ।

    उहाँले साधारण सभाका अवसरमा सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै,सहकारीका सदस्यहरुको राय सुझाव संकलन गर्ने काम गरीने बताउनु भयो । शक्तिखोर सेवा केन्द्रमा कालिका नगरपालिकाका नगर प्रमुख खुम नारायण श्रेष्ठ गोपीले एक कार्यक्रमका बिच साधारण सभाको उदघाटन गर्नु भएको छ । काक्तिक २३ गते शक्तिखोर सेवा केन्द्रबाट सुरु भएको साधारण सभा २४ गते लक्ष्मीपुर सेवा केन्द्र, २५ गते वडा नम्वर ७, ८ र ९ नम्बरका वडा शेयर सदस्यहरु जिल्ला समन्वय समितिको सभा हलमा हुने साधारण सभामा सहभागि हुन सक्ने सचिव साधना प्रोखेलले बताउनु भयो ।

    त्यसैगरी २६ गते वडा नम्बर १० र ११ का शेयर सदस्यहरु र २७ गते वडा नम्बर १२ र अन्य छुटपुट सबैको सहभागितामा साधरण सभाको समापन हुने समेत सचिव पोख्रेलले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.