सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय वाणिज्य बैंक भरतपुरमा आगलागी


  •    /२ भाद्र २०७६, सोमबार ०८:४९ 
  • चितवन । राष्ट्रिय वाणिज्य बैंक भरतपुरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित चौबीसकोठी चोकमा रहेको बैंकममा सोमबार बिहान आगलागी भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोईरालाका अनुसार बिहान ७ः४० बजे लागेको आगो ८ः२० बजे नियन्त्रणमा आएको छ ।

    दुई तले उक्त भवनको पहिलो तलाबाट आगो फैलिएको थियो । भरतपुर महानगरपालिकाको दम्कल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको हो ।

    बैक म्यानेजर इन्द्र मोहन न्यौपानेले आगोलागी के कति कारणले भयो भन्ने एकिन नभएको बताउनुभयो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
    मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग
    • जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
    • तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
    • उन्नाइस केजी गाँजासहित युवक पक्राउ
    • पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.