सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेविसंघको तदर्थ समिति चाँडै आउँछ : देउवा


  •    /६ बैशाख २०७६, शुक्रबार १३:५५ 
  • काठमाडौं
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति चाँडै आउने बताएका छन्।

    नेविसंघको ४९ औं स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सबैको भावना समेट्ने समिति ल्याउने बताए ।

    ‘हामी चाँडै नेविसंघको तदर्थ समिति ल्याउँछौं’, उनले भने, ‘३२ वर्ष माथि मुनिको भन्दा पनि सबैलाई अवसर दिने खालको विद्यार्थीको भावना समेट्ने र ईच्छाअनुसार काम गर्न सक्ने समिति ल्याउँछौं।’

    सभापति देउवाले पछिल्लो समय सरकारका गतिविधिले लोकतन्त्र नै खतरामा परेको टीप्पणी गर्दै यसका विरुद्ध लाग्न सबैलाई आग्रह गरे। ‘कहीँ पनि राम्रो काम हुन सकेको छैन,
    भ्रष्टाचार बढेको छ’, उनले भने, ‘यो सरकारले एउटा पनि राम्रो काम गर्न सकेको छैन। यसका विरुद्धमा हामी सबैको ध्यान जानुपर्छ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.