सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चैत २५ मा आउँदै ‘ए मेरो हजूर ४’


  •    न्युजभित्तो/२८ भाद्र २०७८, सोमबार १०:३९ 
  • काठमाडौँ,२८ भदौ । नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय भएको छ।

    अभिनेत्री तथा निर्देशक झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजूर ४’ चैत २५ गते प्रदर्शन गर्ने निर्माण टोलीले जनाएको छ। यसभन्दा अगाडि चलचित्रलाई भदौ १८ गते प्रदर्शन गर्ने बताइएको थियो। कोरोना महामारीले प्रभावित बनेको कारण चलचित्रको प्रदर्शन मिति सारिएको हो।

    चलचित्रको छायाँकन सकिईसकेको निर्माण टोलिले जनाएको छ। यो चलचित्रमा सुहाना थापा, अनमोल केसी सँगै सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ। अनमोल र सुहानाको जोडी दोस्रो पल्ट जोडिएको हो। यसअघि ‘ए मेरो हजुर–३’मा पनि अनमोल र सुहानाको जोडी थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.