सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्यो, आज एकै दिन १० जनाको मृत्यु


  •    न्युजभित्तो/२० श्रावण २०७८, बुधबार १८:१२ 
  • चितवन,२० साउन । चितवनमा कोरोना संक्रमणबाट आज एकै दिन १० जनाको मृत्यु भएको छ । विगत एक महिनाको दैनिक तथ्यांकमा यो संख्या सर्वाधिक धेरै हो ।स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर अस्पतालमा दुई जना, चितवन मेडिकल कलेजमा सात जना र पुरानो मेडिकल कलेजमा एक जना गरी १० जनाको मृत्यु भएको हो ।

    मृतकहरु मध्ये चितवनमा पाँच जना, नवलपुरको तीन जना, गोरखाको एक जना र मकवानपुरको एक जना रहेका छन् । त्यस्तै चितवनका अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएर २५३ जना पुगेको छ । जसमध्ये आईसीयूमा ८७, भेन्टिले्टरमा २४ जना, एचडीयूमा ५५ र जेनरल बेडमा १११ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा २१ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.