सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थप १९५ मा संक्रमण पुष्टि ,१४२ ले जिते कोरोना


  •    न्युजभित्तो/१२ श्रावण २०७८, मंगलवार १५:५० 
  • चितवन,१२ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १४२ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म निको हुनेको संख्या १७ हजार ४४७ पुगेको छ ।

    उता पछिल्लो २४ घण्टामा १९५ जना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट १५८ तथा एन्टिजेनबाट ३७ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु मध्ये भरतपुरका मात्रै १३८ जना छन् । यस्तै खैरहनीका ३, माडीका १९, रत्ननगरका १०, राप्तीका २ र कालिकाका २३ जना रहेका छन् । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १९ हजार ७२४ पुगेको छ ।

    कुल संक्रमित मध्ये १ हजार ९५६ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये एक हजार ८३८ जना होम आइसोलेसनमा छन् भने ११० जना अस्पताल तथा ८ जना संस्थागत आइसोलेसनमा छन् ।

    कोरोनाबाट अहिलेसम्म ३२१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुने संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.