सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभाका अध्यक्षद्वारा समवेदना व्यक्त


  •    /३० असार २०७६, सोमबार २१:४४ 
  • भरतपुर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पत्नी शोकमा रहनुभएका प्रदेश नं– ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई घरमै पुगेर समवेदना दिनुभएको छ ।

    मन्त्री लामाकी श्रीमती कान्छीमाया लामाको यही असार २१ गते हेटौँडामा निधन भएको थियो । अध्यक्ष तिमिल्सिनाले मृत आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । उहाँले कान्छीमाया लामाको अल्पायुमै निधनको खबरले मर्माहत र स्तब्ध तुल्याएको बताउनुभयो ।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पनि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मन्त्री लामाका परिवारलाई हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.