तीन हजार तीन सय संक्रमित थपिए, संक्रमित मध्ये २१ देखि ४० वर्ष उमेर समूहका अधिक, ६१ जनाको मृत्यु
न्युजभित्तो/२९ जेष्ठ २०७८, शनिबार १७:४१
काठमाडौं २९ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६१ जनाको मृत्यु भएको छ । १४ हजार ४९४ नमुना (८५०६ पीसीआर र ५९८८ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा २१ देखि ४० वर्ष उमेर समूहका अत्याधिक छन् ।
परीक्षण गराउनेमध्येको पजेटिभ हुने दर १८.९ प्रतिशत छ । जुन अहिलेसम्म स्थिर छ । मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ । थप ६२९५ जना निको भएका छन् । निको हुने दर ८६.९ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित संख्या ७१ हजार ३०१ पुगेको छ ।