बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र बडिगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालिमका सहभागी । गाउँपालिकाले ढाका उद्योग सञ्चालन गर्नका लागि दश वटै वडाबाट एक/एक जना महिलालाई तालीममा सहभागी गराएको छ । तस्वीरः खेमराज गौतम