सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, उच्च सतर्कता अपनाउन अपील

  •    /२७ असार २०७६, शुक्रबार १५:२७ 
  • काठमाडौँ । लगातारको मनसुनी वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । मनसुन अति सक्रिय भएका कारण देशभर हल्कादेखि भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित रहेको र यो सँगै मध्य र पूर्वी भूभागमा रहेको न्यून चापिय क्षेत्रका कारण आगामि २/३ दिन सम्म मनसुन अति सक्रिय भैरहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षासमेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भूभागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन सचेत गराएको छ। साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनसमेत महाशाखाले अपील गरेको छ ।

    देशका अधिकांस भूभागहरुमा साताको शुरु र मध्यमा सामान्य देखि पूर्ण बदली रहेता पनि साताको अन्त्यतिर आंशिक देखि सामान्य बदली रहने, साता भरिनै धेरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा साताको शुरु तथा मध्य तिर देशको पहाडी र तराईका भूभागको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    (तस्विर : अविरल वर्षाका कारण जलमग्न प्रदेश नं २ को राजधानी जनकपुर अञ्चल अस्पताल । वर्षाले जनकपुरधामको अधिकांश क्षेत्र जलमग्न भएको छ ।)

    मौसम पूर्वानुमान महाशाखाको २०७६।०३।२७ गते शुक्रबारदेखि २०७६।०४।२ गते बिहीबारसम्मको साप्ताहिक मौसम पूर्वानुमान यस्तो छ :

    जिल्लाहरु वर्षा अधिकतम तापक्रम न्युनतम तापक्रम बदलीहुने अवस्था

    (घाम,

    आंशिक,

    सामान्य, पूर्ण)

    महत्वपूर्ण मौसम(मेघगर्जन, असिना, कुहिरो) कैफियत

    (मौसम प्रणाली)

    झापा,मोरङ, सुनसरी,

    सप्तरी,

    सिराहा,

    महोत्तरी

    हल्का देखि मध्यम  वर्षा/भारी वर्षा उल्लेखीय परिबर्तन नहुने उल्लेखीय परिबर्तन नहुने सामान्य देखि पूर्णतया बदली मेघ गर्जन सातको शुरु  र मध्यमा सामान्य देखि पूर्ण वदली रहेता पनि साताको अन्त्यतिर आंशिक देखी सामान्य वदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |साताको शुरु तथा मध्य तिर एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
    बारा, चितवन,

    रूपन्देही

    बांके, कैलाली हल्का देखि मध्यम  वर्षा/भारी वर्षा उल्लेखीय परिबर्तन नहुने उल्लेखीय परिबर्तन नहुने आंशिक देखि सामान्य बदली मेघ गर्जन सातको शुरु  र मध्यमा सामान्य देखि पूर्ण वदली रहेता पनि साताको अन्त्यतिर आंशिक देखी सामान्य वदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |साताको शुरु तथा मध्य तिर एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
    धनकुटा हल्का देखि मध्यम  वर्षा/भारी वर्षा उल्लेखीय परिबर्तन नहुने उल्लेखीय परिबर्तन नहुने सामान्य बदली मेघ गर्जन सातको शुरु  र मध्यमा सामान्य देखि पूर्ण वदली रहेता पनि साताको अन्त्यतिर आंशिक देखी सामान्य वदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |साताको शुरु तथा मध्य तिर एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
    दोलखा,

    काभ्रे,

    धादिङ

    हल्का देखि मध्यम  वर्षा/भारी वर्षा उल्लेखीय परिबर्तन नहुने उल्लेखीय परिबर्तन नहुने सामान्य  वदली मेघ गर्जन सातको शुरु  र मध्यमा सामान्य देखि पूर्ण वदली रहेता पनि साताको अन्त्यतिर आंशिक देखी सामान्य वदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |साताको शुरु तथा मध्य तिर एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
    कास्की, पाल्पा,

    रूकुम

    दाङ, सुखेत,

    डोटी

    संखुवासभा हल्कादेखि मध्यम उल्लेखीय परिबर्तन नहुने उल्लेखीय परिबर्तन नहुने सामान्य वदली मेघ गर्जन साताभरिनै आंशिक देखि सामान्य वदली रही मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |
    मुस्ताङ हल्कादेखि मध्यम   वर्षा उल्लेखीय परिबर्तन नहुने उल्लेखीय परिबर्तन नहुने आंशिक देखिसामान्य वदली मेघ गर्जन साताभरिनै  आंशिक देखि सामान्य वदली रहीमेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ |
    जुम्ला, दार्चुला हल्कादेखि मध्यम   वर्षा उल्लेखीय परिबर्तन नहुने उल्लेखीय परिबर्तन नहुने सामान्य वदली मेघ गर्जन साताभरिनै  आंशिक देखि सामान्य वदली रही मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा
    एमाले बागमती प्रदेश कमिटीद्वारा सक्रिय रूपमा उद्धार र राहतमा खटिन निर्देशन
    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
    • रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार
    • त्रिशुली र नारायणी नदी किनारमा उच्च सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह
    • छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँः प्रधानन्यायाधीश राउत
    • आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी

    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.