सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कारोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री आयात सहजका लागि नयाँ भन्सार कार्यविधि


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १४:०३ 
  • काठमाडौं,७ जेठ । भन्सार विभागले कारोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री आयात सहजका लागि नयाँ भन्सार कार्यविधि ल्याएको छ ।

    भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम विभागले “कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाचँ पास कार्यविधि, २०७८” ल्याएको हो ।

    कारोना महामारी नेपालमा पनि तीब्र रुपमा फैलिइरहेको छ । महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणमा ल्याउने औषधि लगायतका बस्तु आयातमा सहज गराउन सरकारले नयाँ कार्यविधि ल्याएको हो ।

    सरकारले कारोनाको निरोध, निदान, नियन्त्रण तथा उपचारलाई प्रमखु प्राथमिकतामा राखी उचारमा प्रयोग हुने अवाश्यक विभिन्न माल बस्तुको पैठारीमा महसलु छुट दिने निणर्य समेत गरिसकेको छ ।

    कोरोनाको उपचारमा प्रयोग हुने बस्तुको आयात सहज बनाउन भन्सार विभागले नयाँ कार्यविधि बनाई लागू गरेको हो ।
    भन्सारको नयाँ कार्यविधि अनुसार अक्सिजन सिलिन्डर, अक्सिजन, लिक्विाड अक्सिजन र अक्सिजन ट्रङ लगायत २१ बस्तु रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.