काठमाण्डौं, ५ जेठ । लमजुङको भुलभुलेमा पुनः भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
पहिलो भूकम्पको धक्का चितवन, पोखरा, काठमाडौंसम्म महसूस गरिएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको हो ।