सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण सुरु


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १६:४८ 
  • चितवन ,४  जेठ  । पूर्वी चितवनको रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण सुरु भएको छ । नगर भित्रका चारवटा स्वास्थ्य संस्थामा आइतवार देखि परीक्षण सुरु गरिएको हो ।

    रत्ननगर अस्पतालमा प्रत्येक बुधवार,बछौली स्वास्थ्यचौकीमा प्रत्येक आइतवार,पञ्चकन्या स्वास्थ्यचौकीमा प्रत्येक मंगलवार र पिठुवा स्वास्थ्य चौकीमा प्रत्येक विहीवार एन्टिजेन परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए ।

    आइतवार यता बछौली स्वास्थ्य चौकी र पञ्चकन्या स्वास्थ्य चौकीमा पहिलो एन्टिजेन परीक्षण गरिएको छ । बछौलीमा ९ जनाको परीक्षण गर्दा ४ जना र पञ्चकन्यामा १७ जनाको परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा सहसंयोजक नरहरी श्याम शर्माले जानकारी दिए । एन्टिजेन परीक्षणका लागि रत्ननगरमा पहिलो चरणमा ६०० कीट आएको थियो । लक्ष्यण देखिएका विरामीहरुको डाक्टर र स्वास्थ्यकर्मीको सिफारिसका आधारमा मात्र परीक्षण गरिने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.