सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौंडा अस्पतालमा उपचाररत ४ संक्रमितको मृत्यु


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १५:३३ 
  • मकवानपुर,४ जेठ । हेटौंडा अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा हेटौंडाका ३ जनासहित बारा जिल्ला घर  भएका एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी  दिए ।

    मृत्यु हुनेमा बाराकी ७५ वर्षीय एक महिला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ४ का ५४ वर्षीय एक पुरुष रहेका छन् । दुवैजनाको सोमबार मृत्यु भएको जनाइएको छ । त्यस्तै हेटौंडा–३ का ७२ वर्षका एक पुरुष र अर्का एक पुरुषको मंगलबार मुत्यु भएको हो ।

    केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको हेटौंडा अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो ।  योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.