सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनरुप नगरपालिका सिल


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १७:०३ 
  • सप्तरी, ३१ वैशाख । कञ्चनरुप नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिएको जनाउँदै सिल गरिएको छ ।

    जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नगरपालिकाका सबै वडा सिल गरी मानिसको आवतजावत नियन्त्रण समेत गरिएको छ । नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा अगामी जेठ ६ गतेसम्म बन्द हुने जनाएको छ ।

    कोरोना सङ्क्रममण दर तीब्र फैलिएकाले सबै वडा सिल गर्ने निर्णय गरिएको नगर प्रमुख बसन्त मिश्रले जानकारी दिनुभयो । नगरपालिकामा बिहीबार मात्र तीन जना सङक्रमितको मृत्यु भएको थियो । योसँगै मृतकको सङ्ख्या पाँच पुगेको छ ।

    गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा बिहीबार कञ्चनरूप नगरपालिकाका ४८ को पिसिआर परीक्षण गरिएकामा ३७ सङ्क्रमित पाइएको अस्पतालले जनाएको छ । नगरपालिकामा मात्र १ सय २० जना सक्रिय सङ्क्रमित पुगेका छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.