सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रिपरिषद् बैठक आज बस्दै : अन्तर्राष्ट्रिय उडान र सीमानाकाबारे निर्णय हुनसक्ने


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १३:४९ 
  • काठमाडौं,१९ वैशाख  । कोरोनाभाइरस महामारी नियन्त्रण, रोकथाम र उपचारबारे सीसीएमसीले गरेका सिफारिसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    अपरान्ह ४ बजे बस्ने बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हिजो गरेका १४ बुँदे सिफारिसमाथि छलफल हुने जनाइएको छ ।

    सीसीएमसीले भारत, बेलायत, अमेरिका लगायत १० मुलुकबाट हुने सीधा उडानसहित आन्तरिक उडानमा रोक लगाउनुपर्ने सुझावसहितका सिफारिस पठाएको थियो । साथै, जारी निषेधाज्ञालाई प्रभावकारी बनाउनको लागि केही सुझाव पनि त्यहाँ उल्लेख थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.