निषेधाज्ञाकाे पहिलो दिन सुनसान भरतपुर (फाेटाेफिचर)
न्युजभित्तो/१७ बैशाख २०७८, शुक्रबार १३:३६
चितवन, १७ वैशाख । चितवनमा निषेधाज्ञा को पहिलो दिन सडक सुनसान देखिन्छन् । कोरोनाको महामारीका कारण जिल्ला प्रशासन कार्यालयका चितवनले भरतपुर चितवनमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका चितवनका अनुसार निषेधाज्ञा बैशाख ३१ गतेसम्म लागु हुने छ। बैशाख १६ गते राति १२ बजेदेखि सुरू भएको निषेधाज्ञा ३१ गते राति १२ बजेसम्म जारी रहने छ।
कोरोनाको उच्च संक्रमण रोक्नका लागि निषेधाज्ञा जारी गरिएको हो।