नेकपा एमालेको नयाँ कार्यविभाजन, कसको जिम्मेवारी के ? (सूचीसहित)
"नेपाल समूहका कसैले जिम्मेवारी पाएनन् "
न्युजभित्तो/१० बैशाख २०७८, शुक्रबार १७:२४
काठमाडौं, १० वैशाख । नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको बैठकले नेताहरुको कार्यबिभाजन र जिम्मेवारी हेरफेर गरेको हो ।
बैठकले पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको कारण माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि कुनै जिम्मेवारी दिएन ।
एमाले नेताहरुको जिम्मेवारी यसप्रकार छ (पिडिएफ फाईलमा क्लिक गर्नुहोस्) UML Karyabibhajan.PDF :