सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य सावधानी अपनाएर कारोबार गर्न धितोपत्र बोर्डको आग्रह


  •    न्युजभित्तो/८ बैशाख २०७८, बुधबार १६:०७ 
  • काठमाडौं , ८ वैशाख । कोरोना महामारीको जोखिमलाई ध्यान दिँदै धितोपत्र बोर्डले विद्युतीय कारोबारमा जोड दिएको छ ।

    बोर्डले संक्रमण फैलिन सक्ने भन्दै बोर्डले सबै लगानीकर्तालाई सावधानी अपनाउन लिखित आग्रह गरेको हो । सकेसम्म सेवाग्राहीलाई सेवा प्रवाह गर्दा विद्युतीय माध्यमबाट गर्न बोर्डको अनुरोध छ ।

    कार्यालयस्थलमा सेनिटाइजर प्रयोग गर्ने, संक्रमणबाट बच्न सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने, कार्यालय हाताभित्र २५ जनाभन्दा बढी हुनु नहुने, सेवाग्राही बीच दुई मिटरको भौतिक दूरी कायम गर्न, सभा, सम्मेलन, गोष्ठीलगायतका क्रियाकलाप सकेसम्म भर्चुअल माध्यमबाट गर्न बोर्डको आग्रह छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.