सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ ६ लेन सडक र सिटीहलको शिलन्यास


  •    न्युजभित्तो/१७ माघ २०७७, शनिबार १५:०० 
  • भरतपुर, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलन्यास र शिलालेख अनावरण गरी स्तरोन्नती कार्यको शुभारम्भ गर्नुभएको छ । यस्तै भरतपुरमा निर्माण शुरु गरिएको सिटीहलको पनि उहाँले शिलन्यास गर्नुभयो ।

    भरतपुर महानगरपालिका वडा नं. १० स्थित विमानस्थल अगाडि आज शनिबार सडक स्तरोन्नतीको शुभारम्भ गर्नुभएको हो । बटुकहरुले स्वस्ती वाचन गरी प्रधानमन्त्री ओलीले शिलन्यास गर्नु भएको थियो । उहाँले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरी स्तरोन्नतीको शुभारम्भ गर्नुभएको हो । यस्तै वाईपास सडकसँगै रहेको सिटीहलको पनि उहाँले शिलन्यास गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.