काठमाडौँ । वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक सुरक्षाभत्ता बढाएको जानकारी गराउनुभएको हो ।
वृद्धभत्ता दुई हजारबाट तीन हजार रुपैयाँ पु¥याइएको छ । त्यस्तै, एकल महिलालाई उपलब्ध गराइँदै आएको भत्ता एक हजारबाट दुई हजार रुपैयाँ पु¥याइएको छ ।
वृद्धभत्ताबाट १३ लाख जेष्ठ नागरिक र सामाजिक सुरक्षाभत्ताबाट ९ लाख जनसंख्या लाभान्वित हुने अर्थमन्त्री डा. खतिवडाले जानकारी गराउनुभएको छ ।