सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज चितवनमा विरोध प्रदर्शन गर्दै


  •    न्युजभित्तो/१३ पुष २०७७, सोमबार १०:०७ 
  • चितवन, १३ पौष।    संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज चितवन लगाएत देशभर विरोध प्रदर्शन गर्दै छ । सरकारको असंबैधानीक र अलोकतान्त्रीक कदमको बिरुद्धमा चितवनका तीनै निर्वाचन क्षेत्रमा नारा, जुलुस र र्याली सहित प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । काँग्रेसले यसपटक निर्वाचन क्षेत्र अनुसार प्रदर्शन गर्ने भएको हो ।

    चितवनमा क्षेत्र नं १ अन्तरगत पर्सा बजारको चौविसकोठी, क्षेत्र नं.२ अन्तरगत चौविसकोठी भरतपुर र क्षेत्र नं.३ अन्तरगत चनौली बजारमा प्रदर्शन गर्न लागिएको सभापति श्रेष्ठले बताए । संघिय क्षेत्र आयोजनामा हुने प्रदर्शनमा सबै भातृ संस्था, शुभेच्छुक एबं चितवनबासी सबैलाई उपस्थितिका लागि काँग्रेस चितवनले अनुरोध गरेको छ ।

    काँग्रेसका केन्द्रीय कार्यक्रम अनुसार सबै क्षेत्रमा दिउँसो १ बजे आयोजना गरिने सो प्रदर्शनमा जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.