सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाईपास सडक छिटो निर्माण सम्पन्न गर्न माग गर्दै प्रदर्शन र सडक अवरुद्ध (भिडियोसहित)


  •    न्युजभित्तो/१२ पुष २०७७, आईतवार ११:३७ 
  • भरतपुर, १२ पुस । निर्माण शुरु भएको लामो समयसम्म सम्पन्न हुन नसकेको भरतपुरको वाईपास सडक छिटो सम्पन्न माग गर्दै आज आईतबार सडकमा प्रदर्शन भएको छ । भरतपुरका स्थानीयले धुलाम्मे सडकमा बसेर प्रदर्शन गरेका हुन् ।

     

    जिल्ला प्रशासन कार्यालय अगाडि थानी चोकमा स्थानीयहरु सडकमा निस्केर नाराजुलुस सहित प्रदर्शन गरेका थिए । उनीहरुले धुलाम्मे सडकमा बसेर वाईपास सडक छिटो कालोपत्रे गर, भरतपुर महानगरपालिका होसियार, स्थानीय सरकार होसियार, जिल्ला प्रशासन होसियार, ठेकेदारलाई गिरफ्तार गर, हामीलाई ढलको निकास दे, धुलो खुवाईन पाईदैन जस्ता नारा लगाएका थिए । उनीहरुले लाठी खान तयार भएको तर धुलो खान तयार नभएको बताएका थिए ।

     

    https://www.newsvitto.com/wp-content/uploads/2020/12/0-02-03-0bccfcdf87aa75985d62ca098e065f23555bcf0d5b24e7cae4cd6d624d652c34_780fc05c.mp4

    उनीहरुले सडकमा डोरी टाँगेर सडक अवरुद्ध गरेका छन् । भरतपुरको बसपार्कदेखि आँपटारीसम्मको सडक स्तरोनन्तीको काम ४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । ठेकेदारले आलटार गर्दा सडक वरपरका वासिन्दा दिनहुँ धुलो खान बाध्य भएका छन् ।

    https://www.newsvitto.com/wp-content/uploads/2020/12/0-02-03-1c8509848e7a3b2eee6741fc8f7ec63aeda7621bb173d786fd61c98e8a93684f_c6f75b55.mp4

    उनीहरुको माग सुनवाइ नभए अझ थप आन्दोलनका कार्यक्रम तय गर्ने समेत घोषण गरेका छन्

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.