सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महामारीबारे पर्याप्त सूचना प्रवाह गर्नु : अख्तियार दुरुपयोग अनुसन्धान आयोग


  •    न्युजभित्तो/१० पुष २०७७, शुक्रबार १४:०१ 
  • काठमाडौं, १० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सरकारले पर्याप्त सूचना प्रवाह गर्नुपर्ने निष्कर्ष निकालेको छ । कोरोनाबारे सरकारले सही सूचना नदिएको भन्ने आलोचना भइरहेका बेला अख्तियारले सरकारलाई यस्तो सुझाव दिएको हो ।

    ‘महामारी जस्तो असामान्य र असहज परिस्थितिमा पर्याप्त सूचना प्रवाह, निकायगत र तहगत समन्वय तथा जिम्मेवारी र जवाफदेहिता किटान गरी स्वास्थ्य सेवाप्रवाको व्यवस्था गर्ने’ अख्तियारको ३० औं वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘आगामी दिनमा यस्ता महामारीसँग जुध्न पूर्वाधार र क्षमता विकासमा जोड दिने ।’

    सरकारले कोरोनाबाट ज्यान गुमाउनेहरूको वास्तविक तथ्यांक लुकाएको सूचनापछि आफूहरूले यस्तो सुझाव दिएको अख्यितारका एक आयुक्तले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.