नेकपा अध्यक्ष ओली समूहको पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा
न्युजभित्तो/७ पुष २०७७, मंगलवार १३:०८
काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।