सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री उपस्थित नहुने, बैठकअघि नै ओली-दाहाल छलफल


  •    न्युजभित्तो/१ पुष २०७७, बुधबार १५:४३ 
  • काठमाडौँ , १ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेका लागि निर्धारित बैठकमा ओली उपस्थित भएका छैनन् ।

    बैठकका लागि अधिकांश स्थायी कमिटी सदस्य बालुवाटार पुगिसकेका छन्। ओलीले केहीबेर अघि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका थिए । दुई अध्यक्षको भेटमा प्रधानमन्त्रीले प्रचण्डसमक्ष आजको कार्यसूचीको बारेमा सोधेका थिए। जवाफमा प्रचण्डले मैले राखेको राजनीतिक प्रतिवेदनमा छलफल हुन्छ भनेपछि प्रधानमन्त्रीले उक्त छलफलमा सहभागिता हुन नसक्ने बताएका छन् ।

    गएको मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याए पछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो । मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएकाले आजको स्थायी कमिटी बैठकमा ओलीको आलोचना हुने बताईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.